Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home अर्थ

इलाम अस्पताललाई स्वास्थ्य सामाग्री

अस्पतालमा एण्टिजेन किटको भने अभाव कायमै

ग्रीन इलाम by ग्रीन इलाम
August 11, 2021
in अर्थ, कोरोना अपडेट, फोटो, मुख्य समाचार, समाज
0 0
0

२७ साउन, इलाम : इलाम अस्पताललाई एण्टिजेन किट अभाव भएको अवस्थामा सहयात्रा नेपालले अस्पताललाई ३५० थान किट उपलब्ध गराएको छ । सहयात्रा नेपालले किटका साथै ५० थान डिस्पोजेबल पिपिई सेट र ४ थान सक्सन मेसिन उपलब्ध गराएको हो ।

सहयात्रा नेपालकी अध्यक्ष गंगा शिवा र इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले ती स्वास्थ्य सामाग्री अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रभु शाहलाई हस्तान्तरण गरेका थिए । टेवा नेपालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सहयात्राले इलाम अस्पताललाई ती सामाग्री उपलब्ध गराएको शिवाले बताईन् । मेसु डाक्टर शाहले सामाग्री उपलब्ध गराउने संस्थालाई धन्यबाद ज्ञापन गर्दै अस्पतालमा अझै पनि एण्टिजेन किट उपलब्ध गराउने सहयोगी हातको खाँचो रहेको बताए । हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापक क्षितिज खतिवडा, अधिकृत कुलप्रसाद देवान, ६ नं. वडा सदस्य सानु दास, संस्थाका सविता पाण्डे, प्रमिला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

विकसित देशमा स्थानीय तहको खाका कस्तो छ !!!

Next Post

आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्व

Next Post
आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्व

आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist