Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मनोरन्जन

आज विश्व संगीत दिवस

ग्रीन इलाम by ग्रीन इलाम
June 21, 2020
in मनोरन्जन, विश्व, समाज, सामाजिक सञ्जाल
0 0
0
आज विश्व संगीत दिवस

आज विश्व संगीत दिवस

इलाम, ७ असारः आज विश्व संगीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ । संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि.सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
विश्वभरको सरल र सहज भाषाको रुपमा संगितलाई लिने गरिएको छ । नेपालमा संगितकर्मीको जीविकोपार्जनका लागि व्यावसायिक कठिनाई हुने गरेको बताउँदै आएपनि पछिल्लो समय भने सो अवस्थामा केही सुधार भएको संगितकर्मी बताउँछन् । संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायीका, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

Tags: आज विश्व संगीत दिवस
Previous Post

कागजातहरु असुरक्षित राख्नु नै वैदेशिक रोजगारको प्रमुख समस्या

Next Post

आज विश्व योग दिवस

Next Post
आज विश्व योग दिवस

आज विश्व योग दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist