Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

ग्रीन इलाम by ग्रीन इलाम
June 9, 2021
in मुख्य समाचार, समाज, सामाजिक सञ्जाल, सिनेमा
0 0
0
कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

गोपाल गिरी
इलाम (कन्याम), २६ जेठः सूचना तथा प्रविधिको पहुँच सर्वत्र विस्तार गर्न तथा आम सर्वसाधारणहरुलाई यसको पहुँचमा पु¥याउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रबाट विभिन्न सूचना र संचारका माध्यमहरुको विकास र विस्तार भईरहेता पनि यसको गुणस्तर र प्रभावकारीता बारे बेला बेला प्रश्न उठ्ने गरेको पाईन्छ । यस्ता प्रविधिका सेवाग्राहीहरु समेत सम्बन्धित पक्षले गरेको वेवास्ताको शिकार बन्दा अनेकन हैरानी व्यहोर्न बाध्य छन् । यस्तै हैरानी व्यहोरिरहेका छन् सूर्योदय नगरपालिका स्थित कन्यामका बासिन्दाहरु ।
फिक्कल केवल नेटवर्क मार्फत घर घरमा जडान गरिएको केवल नेटवर्कमा पटकपटक आईरहने समस्याबाट आजित सेवाग्राहीहरु यस बेला केवल वितरण गर्ने कार्यालयका कर्मचारीहरुको रवैयाका कारण झनै आक्रोशित बनेको छन् । करिब २२ दिन यता केवलमा आएको समस्याका कारण सूचना तथा संचार सम्पर्क विच्छेद त छदैछ, यसै विषयलाई लिएर केबल वितरक कार्यालयमा पटकपटक सम्पर्क गरि जानकारी गराउदा पनि उनीहरुले वेवास्ता गर्ने गरेको, फोन नउठाउने तथा मोबाईल स्वीच अफ राख्ने गरेको भन्दै स्थानीयहरूले असन्तुष्टि जाहेर गरेका छन् ।
वार्षिक ३ हजार रुपैया शुल्क तिरेर टिभी हेर्दै आएका सेवाग्राही विराज तामाङले आफुले शुल्क नवीकरण गरेर आए पछि टिभी हेर्न नपाएको बताउँछन् । उता फिक्कल केवल नेटवर्कका प्रमुख डिल्ली थेवेले कन्याम क्षेत्रमा वितरित केवलमा आएको समस्या बारे जानकारी नभएको बताउदै मर्मतका लागि बुधबारै टोली परिचालन गर्ने बताएका छन् । “कोभिड महामारीको कारण टाढा टाढा गएर सेवा विस्तार गर्न कठिनाइ भैरहेको छ, म आजै हाम्रो टोली त्यस ठाउँमा पठाउछु” थेवेले भने ।

Tags: कन्याममा केवल टिभीगोपाल गिरी
Previous Post

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

Next Post

इलामकी सेजलाको रहस्यमय मृत्यु

Next Post
इलामकी सेजलाको रहस्यमय मृत्यु

इलामकी सेजलाको रहस्यमय मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist