Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

आफ्नो वडामा कोभिड संक्रमण बढेको भन्दै ८ नं. वडा कार्यालय चिन्तित

ग्रीन इलाम by ग्रीन इलाम
August 26, 2021
in मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0 0
0
आफ्नो वडामा कोभिड संक्रमण बढेको भन्दै ८ नं. वडा कार्यालय चिन्तित

इलाम, १० भदौः इलाम नगरपालिका वडा नं. ८ मा कोभिडबाट संक्रमण हुनेको संख्या बढोत्तरी भए सँगै वडा कार्यालय चिन्तित बनेको छ । इलाम नगरपालिकाका वडाहरु मध्ये वडा नं. ८ मा संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको सो वडाका वडाध्यक्ष होमबहादुर बस्नेतले बताउनु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले इलाममा निषेधाज्ञा जारी गरिरहेको भएता पनि सो वडाका धेरै बासिन्दाहरु दैनिक रोजीरोटीको लागि घर बाहिर जानु पर्ने बाध्यताले पनि कोरोनाबाट संक्रमित हुनु परेको बिहीबार वडा कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको भेटघाट कार्यक्रममा वडाध्यक्ष बस्नेतले जानकारी दिएका हुन ।
यसरी दैनिक रुपमा संक्रमित हुनेहरु सबै भन्दा बढि सचेतनाको अभावको कारण र कोरोनाको लक्षण देखा पर्ने बित्तिकै रोग लुकाउने मुख्य कारण रहेको र यसको लागि वडा कार्यालयले एफएम रेडियो मार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै सो वडा भौगोलिक बनावटका कारण ठुलो क्षेत्रमा फैलिएको हुँदा जेष्ठ नागरिकहरुलाई कोभिड विरुद्धको खोप लगाउन शहरी स्वास्थ्य केन्द्र सम्म आउन समस्या पर्ने भएकोले भविष्यमा संचालन हुने कोभिड विरुद्धको खोप लगाउन सो वडा भित्र ३ वटा केन्द्र संचालन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने भएको समेत जनाईएको छ । कार्यक्रम गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, राजनैतिककर्मी रुद्र साङपाङ र दलमान तामाङ, इलाम अस्पताल व्यवस्थापन समितिका सदस्य बद्री खड्का, इलाम नगर दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराईली, नेपाली कांग्रेसका इलाम नगर उपसभापति मोहन विष्ट, सहकारीकर्मी सुनिल गौतम, ८ नं. वडा शहरी स्वास्थ्य केन्द्रका प्रमुख विजय खनाल, सो वडाका वडा सदस्यद्धय डिपी दुलाल र गोमा आचार्यको सहभागिता रहेको थियो ।

Previous Post

बुधबार (आज) रातिदेखि मनसुन थप सक्रिय हुने

Next Post

आफ्नो वडामा कोभिड संक्रमण बढेको भन्दै ८ नं. वडा कार्यालय चिन्तित

Next Post
आफ्नो वडामा कोभिड संक्रमण बढेको भन्दै ८ नं. वडा कार्यालय चिन्तित

आफ्नो वडामा कोभिड संक्रमण बढेको भन्दै ८ नं. वडा कार्यालय चिन्तित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist