Monday, August 8, 2022
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home फोटो

लकडाउनमा परेको ‘सकारात्मक प्रभावः’ इलाम सदरमुकामको “ठुलो टुँडिखेल” (फोटो फिचर)

ग्रीन इलाम by ग्रीन इलाम
May 22, 2020
in फोटो, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0 0
0
लकडाउनमा परेको ‘सकारात्मक प्रभावः’ इलाम सदरमुकामको “ठुलो टुँडिखेल” (फोटो फिचर)

इलाम, ९ जेठः कोरोना भाईरसको कारण मुलुक लगायत विश्वभर जारी लकडाउनले पृथ्वीबासीको जीवन शैलीलाई तहसनहस पारेको छ । तर लकडाउनको कारण एउटा क्षेत्रमा भने सकारात्मक असर पुगेको छ, त्यो हो प्राकृतिक वातावरण । यसैको सकारात्मक प्रभाव हो इलाम सदरमुकामको ठुलो टुँडिखेल । गत फागुन महिनाको अन्त्यमा त्यहाँ सम्पन्न माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता संचालन हुँदा ताका टुँडिखेलमा एउटा पनि हरियोपना थिएन । अर्थात चौरको नाममा एउटा झारसम्म थिएन । त्यही माथि विभिन्न कार्यक्रम गर्ने बाहनामा, खेलकुदका विभिन्न प्रतियोगिताहरु संचालन हुँदा र शिकारुहरुले मोटरसाईकल तथा स्किुटर सिक्नको लागि समेत टुँडिखेलको प्रयोग गरेर दोहोन गर्दा कुनै उजाड मरुभूमि तुल्य भएको थियो ठुलो टुँडिखेल ।


तर जब मुलुकमा लकडाउनमा लागु भयो त्यसपछि टुँडिखेलको भूमिमा हुने कुनै पनि माथि उल्लेखित कार्यहरु पुर्णतया बन्द हुन पुग्यो । त्यस सँगसँगै प्रि-मनसुन प्रारम्भ भयो । टुँडिखेल माथि हुने सबै कार्यक्रम बन्द भएपछि त्यहाँ उम्रिएका चौरहरु मासिन पाएनन् । र बिस्तारै टुँडिखेलमा फेरी हरियाली छाउन थालेको छ । जसले गर्दा विगतमा देखिएको हरियो टुँडिखेल अब पुनः देखिन पाईने आशा इलामबासीमा संचार हुन थालेको छ । यसै क्रममा टुँडिखेल नजिकका स्थानीयबासीहरु लकडाउनको समयावधी लम्बिरहेको अवस्थामा टुँडिखेल क्षेत्रको चौर नउम्रिएको स्थानमा चौर रोप्न पाए त्यहाँ पनि चाडै हरियाली थपिने हुँदा त्यसमा सरोकारवाला निकायहरुले ध्यान पुर्याउन ग्रीन इलाम मार्फत आग्रह गरेका छन् ।

 

Tags: लकडाउनमा परेको 'सकारात्मक प्रभावः' इलाम सदरमुकामको "ठुलो टुँडिखेल" (फोटो फिचर)
Previous Post

आज २३ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस

Next Post

वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

Next Post
वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

© 2022 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist